नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…

सारांश

  • बिहीबार बसेको मन्त्रपरिषद बैठकले  राजेन्द्र किशोर क्षेत्रीलाई  मुख्य सचिवमा नियुक्त गरेको छ ।
  •   सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
  • विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले  राजेन्द्र किशोर क्षेत्रीलाई  मुख्य सचिवमा नियुक्त गरेको छ ।   सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।

विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।

उमेर हदका कारण उनको कात्तिक ८ गते अनिवार्य अवकास हुँदै छ । त्यसपछि हालका गृहसचिव लोक दर्शन रेग्मीलाई मुख्य सचिव बनाउने सरकारको योजना छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?