सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
५३ पटक हेरिएको
Shares
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

सारांश

  • काठमाडाैं।
  • शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।
  • जाेशीकाे शनिबार विहान सय वर्षकाे उमेरमा किस्ट अस्पतालमा निधन भएकाे हाे।

काठमाडाैं। शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। जाेशीकाे शनिबार विहान सय वर्षकाे उमेरमा किस्ट अस्पतालमा निधन भएकाे हाे।

स्वासप्रश्वासकाे समस्या देखिएपछि केही दिन अघि उनलाइ अस्पताल भर्ना गरिएकाे थियाे।
शताब्दी पुरूष सत्यमाहेन जाेशीकाे भने गत असाेज ३० गते १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब  किताब गर्न नपरोस्- केपी ओली
कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब किताब गर्न नपरोस्- केपी ओली
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?
नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…
नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप
उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान