पालेको छेपारोले मालिकको लियो ज्यान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पालेको छेपारोले मालिकको लियो ज्यान

सारांश

  • मानिसहरुमा आजभोली जनावर पाल्नमा खुब सोख राख्छन् ।
  • दिनानु दिन यस्को क्रेज बढ्दै गएको छ ।
  • धनी मानिसको घरमा त झन बढी नै देखिन्छ ।

मानिसहरुमा आजभोली जनावर पाल्नमा खुब सोख राख्छन् । दिनानु दिन यस्को क्रेज बढ्दै गएको छ । धनी मानिसको घरमा त झन बढी नै देखिन्छ । केहि समय अगाडी कुकुर, विरालो मात्र देखिन्थ्यो भने आजभोली डर लाग्दा जनावर पनि पाल्ने गरेका छन् । खाली रहर मात्र गरेका छन आजकालका मानिसहरु जनावर खतरनाक हुन्छन् भन्ने कुरा हेक्का नै गर्दैनन् र कहिलेकाहीं दृर्घटना निम्तिन पनि सक्छ ।

अफ्रिकामा यस्तो डरलाग्दो घटना भएको छ । एउटा व्यक्तिले सानो छेपारो पालेका आफ्नो इच्छाले पालेका थिए । उही छेपारोले आफ्नै मालिकको ज्यान लिएको छ ।

४२ वर्षिय अफ्रिकाका रिर्टायड सैनिक रोनार्डले घरमा एउटा छेपारो पालेका थिए । उ ठुलो हुदै गयो र उस्ले मालिकलाई नै हमला गर्यो । रोनार्डले सधै छेपारोलाई मासु खुवाउने गर्थे, सानो हुँदा त त्यो मासुले उसलाई प¥याप्त हुन्थ्यो तर बढ्दै जादा त्यो मासुले उसको भोजन नपुगेको कारण आफ्नै मालिकमाथि हमला गर्यो र रोनार्डको मृत्यु भएको जानकारी डाक्टरहरुको अनुसन्धानले जनाएको छ ।

(https://www.firmfitfloor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

प्रचण्ड: सीको शक्ति आर्जनको कला, किमको शासन शैलीका हिमायती
Delhi reintroduces car rationing to curb pollution
Delhi reintroduces car rationing to curb pollution
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
नेपाल प्रहरीमा भावी आईजीपी को ?
नेपाल प्रहरीमा भावी आईजीपी को ?
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
आज काग तिहार
आज काग तिहार
‘निषेधले विद्रोह निम्तन सक्छ’
‘निषेधले विद्रोह निम्तन सक्छ’
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित

तपाईंले छुटाउनुभयो कि?