आफू गर्भवती भएको थाहै नपाई जन्मियो बच्चा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
आफू गर्भवती भएको थाहै नपाई जन्मियो बच्चा

सारांश

  • बच्चा जन्मिदा संम आफु गर्भवती भएको थाहा नै नभएको समाचार बाहिर आएको छ ।
  • ब्रिटेनकी क्वाला डोनल आमा बनेकी छिन् ।
  • तर अचम्म केछ भने बच्चा जन्माउने समय सम्म उनलाई गर्भवती भएको थाहा नै नभएको बताएकी छिन् ।

बच्चा जन्मिदा संम आफु गर्भवती भएको थाहा नै नभएको समाचार बाहिर आएको छ । ब्रिटेनकी क्वाला डोनल आमा बनेकी छिन् । तर अचम्म केछ भने बच्चा जन्माउने समय सम्म उनलाई गर्भवती भएको थाहा नै नभएको बताएकी छिन् ।

उनलाई उल्टी, कमजोरी केहिको महसुस भएको थिएन । उनको पिरियड्स पनि सहि समयमा नै भएको थियो । डेलिभरी हुने दिनमा समेत उनले नयाँ अफिस शुरु गरेकी थिइन् ।उक्त समयमा प्रेमीसंग छुटिइसकेकी थिइन् । र अहिले आफ्नो आमाको साथ बस्दै आएकी थिइन् ।

घरबाट अफिसको लागी निस्कीदा उनलाई अचानक पेटमा दुखाई भएको थियो । त्यो दुखाई पिरियड् हुनलाई होला भनेर सहदै गर्दा आफ्नो घरमा पुगिन् र छिमेकीले उनलाई अस्पताल पुराएका थिए । उनलाई अस्पतालमा नै बच्चा जन्माएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?