हमलाको विरोधमा बलिउड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
हमलाको विरोधमा बलिउड

सारांश

  • नयाँ दिल्ली, पुस २२ ।
  • बलिउडका कलाकारहरुले नयाँ दिल्लीस्थित जवारलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन् ।
  • सामाजिक सञ्जाल मा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरु आएलगत्तै बलिउडका कलाकारहरुले त्यसको विरोध गरेका छन् ।

नयाँ दिल्ली, पुस २२ । बलिउडका कलाकारहरुले नयाँ दिल्लीस्थित जवारलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल मा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरु आएलगत्तै बलिउडका कलाकारहरुले त्यसको विरोध गरेका छन् ।

अमिनेत्री आलिया भट्ट, कृति सनोन, अर्जुन कपुर,वरुण धवन र अनिल कपुरलगायतका कलाकारहरुले सामाजिक सञ्जाल मार्फत जेएनयुमा भएको हिंसात्मक हमालको विरोध गरे । अभिनेता वरुण धवनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘प्रहरीले कलेज जस्तो क्षेत्रमा हिंसागर्न नदिएपछि अनुहार लुकायर मानिषहरु हमाला गर्छन् । राजनैतिक विचारधार फरक भएपनि हामी सबै भारतीय हौ । यस्तो हिंसात्मक हमलाको अनुमती हुन सक्दैन ।’

त्यस्तै अनिल कपुरले हमलाको जानकारी पाएपछि त्यो रातभर आफु सुत्नै नसकेको प्रतिक्रिया दिएका छन् । अभिनेत्री आलिया भट्टले पनि दिन दिनै दिक्क लाग्ने खवर आई रहन्छ, यो के भएको हो चन्दै विरोध जनाएकी छन् । भारतीय सञ्चार माध्ययमका अनुसार नकाव लगायका ५० भन्दा बढी आक्रमणकारीले जेएनयुको छात्रवासमा गएर आक्रमण गरेका थिए ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
स्टिकरदेखि लाहासम्म खरीद गर्न आयोगको बोलपत्र आह्वान
स्टिकरदेखि लाहासम्म खरीद गर्न आयोगको बोलपत्र आह्वान
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
राप्रपाः पाँच स्थानमा उम्मेदवार तय
राप्रपाः पाँच स्थानमा उम्मेदवार तय
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
हेलिकप्टरबाट सुत्केरीको उद्धार
हेलिकप्टरबाट सुत्केरीको उद्धार
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
भरतपुर अपडेट-संसद अवरोधः सर्वोच्चको आदेश पर्खिने एमाले रणनीति
भरतपुर अपडेट-संसद अवरोधः सर्वोच्चको आदेश पर्खिने एमाले रणनीति

तपाईंले छुटाउनुभयो कि?