कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?

सारांश

  • काठमाडौं, ११ माघ ।
  •   राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ ।
  • आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, ११ माघ ।  राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ । बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् ।

यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा डी प्लस र कुनै एउटामा डी वा ई ल्याउने विद्यार्थी मौका परीक्षा दिन वञ्चित हुनेछन् । तर, चार वटा विषयमा सीभन्दा माथि र एउटामा डी प्लस हुने विद्यार्थीले भने मौका परीक्षा दिन पाउनेछन् ।

यो व्यवस्थाले कमजोर विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । कुनै एउटा विषयमा डी प्लस वा त्यसभन्दा तल्लो ग्रेड ल्याउनेलाई मात्रै अवसर दिँदा ५१ हजार ८ सय २ विद्यार्थीले मात्रै परीक्षा दिन पाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ
मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ
गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते
गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
रोनाल्डोको निर्णायक गोल
रोनाल्डोको निर्णायक गोल
अनियमितता पुष्टि भए झुन्डिन तयार छुः कुलमान
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक