कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
सारांश
- काठमाण्डौं, माघ २० ।
- चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिकत उद्घाटन हुँदैछ ।
- भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।
काठमाण्डौं, माघ २० । चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिकत उद्घाटन हुँदैछ ।
भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।
कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको थियो ।
सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया