ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि

सारांश

  • ललितपुर।
  • ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन्।
  • पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन्।

ललितपुर। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन्। पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन्।

महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन्। कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?
ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता
जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
दुर्घटनामा नायिका बिना थापाको निधन
दुर्घटनामा नायिका बिना थापाको निधन