कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै

सारांश

  • काठमाण्डौं, माघ २० ।
  • चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज ‍औपचारिकत उद्घाटन हुँदैछ ।
  • भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

काठमाण्डौं, माघ २० । चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज ‍औपचारिकत उद्घाटन हुँदैछ ।

भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको थियो ।

सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन कालो सूचीमा राखिएका १ सय ९७ वटा म्यानपावर कम्पनि
यि हुन कालो सूचीमा राखिएका १ सय ९७ वटा म्यानपावर कम्पनि
यसकारण भयाे प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बस्ने बैठक स्थगित
यसकारण भयाे प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बस्ने बैठक स्थगित
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री  ओली
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री ओली
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु
भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण