अदालतले भेट्टाएन मुख्य न्यायाधीवक्ताको घर!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का मुख्य न्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।
  • काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगेर म्याद टाँसेका हुन् ।
  •  उक्त जानकारी आईतबारै ललितपुरले काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का मुख्य न्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।

काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगेर म्याद टाँसेका हुन् । उक्त जानकारी आईतबारै ललितपुरले काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वडामा टाँसिएको जानकारी तामलेदारले अदालतलाई गराएका छन् ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा
सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ
सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ
नौ वर्षसम्म केही नखाई बाँच्न सकेका जोडी
नौ वर्षसम्म केही नखाई बाँच्न सकेका जोडी
सरकार–डा. केसी सहमतिको विरुद्धमा उत्रियाे त्रिवि !
सरकार–डा. केसी सहमतिको विरुद्धमा उत्रियाे त्रिवि !
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य
पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर