रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
सारांश
- पाल्पा ।
- पाल्पाको रिब्दीकोटगाउँपालिका प्रमुखमा नेकपा एमालेका नारायण जीसी बिजयी बनेका छन् ।
- उनले ३ हजार ८ सय ३ मत प्राप्त गरेका छन् भने उपप्रमुख लक्षमी खनालले ३ हजार ८ सय ८१ मत प्राप्त गरेकि छन् ।
पाल्पा । पाल्पाको रिब्दीकोटगाउँपालिका प्रमुखमा नेकपा एमालेका नारायण जीसी बिजयी बनेका छन् ।
उनले ३ हजार ८ सय ३ मत प्राप्त गरेका छन् भने उपप्रमुख लक्षमी खनालले ३ हजार ८ सय ८१ मत प्राप्त गरेकि छन् ।
उनका निकटतम माओवादी केन्द्रका लीलबहादुर कार्कीले २ हजार ८ सय ४८ मतर र राप्रपाका भोजिन्द्र कुवरले १ हजार ६ सय ८७ मत ल्याएका छन ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द आचार्यले २ हजार ५ सय ५६ र उपप्रमुख पदमा २ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया