होटल बुकिङ धमाधम रद्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
५५ पटक हेरिएको
Shares
होटल बुकिङ धमाधम रद्द

सारांश

  • भैरहवा, माघ २२ ।
  • चीनसहित एसियाली देशहरुको अर्थतन्त्रमा असर पारेको नोवेल कोरोना भाइरसले नेपालमा पनि असर गरेको छ।
  • कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यसको असर पर्यटकीय गनतव्य लुम्बिनी र नेपालको पर्यटन क्षेत्रमा देखिएको हो।

भैरहवा, माघ २२ । चीनसहित एसियाली देशहरुको अर्थतन्त्रमा असर पारेको नोवेल कोरोना भाइरसले नेपालमा पनि असर गरेको छ। कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यसको असर पर्यटकीय गनतव्य लुम्बिनी र नेपालको पर्यटन क्षेत्रमा देखिएको हो।

नेपाल सरकारले भिजिट नेपाल २०२० सुरु गरेसँगै जनवरीमा केही असर पारेको कोरोनाले फेब्रुअरीको सुरुदेखि नै पर्यटन व्यवसायमा प्रभाव पारेको छ। भाइरसकै कारण काठमाडौं सहित पोखरा, चितवन, भैरहवा,लुम्बिनी लगायत क्षेत्रका होटलमा अग्रिम बुकिङ भएको प्याकेज र होटल रद्द भइरहेका छन्।

भैरहवास्थित द पिकबोधी रेडसन होटलका निर्देशक यादवप्रसाद पाण्डेका अनुसार फेबु्रअरी पर्यटनका लागि सिजन भएपनि पर्यटक आगमन अत्यधिक कम रहेको बताए। बढी आउने पर्यटक चिनियाँँ गु्रपहरुले अग्रिम बुक गरेको धमाधम बुकिङ रद्द गरिरहेका छन्।

फेब्रुअरीमा १२ वटा बुकिङ अग्रिम थियो अहिले रद्द भइसकेको छ, द पिकका उपाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘भाइरसकै असरले अन्य देशका पर्यटकले पनि भ्रमण रद्द गरिरहेका छन् अहिले पर्यटकको सिजनको सुरुमै यो नराम्रो संकेत आएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर
आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर
सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान
सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान
सरकारी चिकित्सकले लिए सहमतिपछि आन्दोलन फिर्ता
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)
बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित