आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
३१ पटक हेरिएको
Shares
आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर

सारांश

  • आइएमई पेले हवाइ टिकट कट्दा पुनः बोनस दिने अफर ल्याएको छ ।
  • पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनससमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

आइएमई पेले हवाइ टिकट कट्दा पुनः बोनस दिने अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनससमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजनामा पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र सहभागी हुन सक्नेछन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?