१०३ वर्षीय चालक जसको जीवनकालमा कुनै दुर्घटना भएन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
१०३ वर्षीय चालक जसको जीवनकालमा कुनै दुर्घटना भएन

सारांश

  • १०३ वर्षीइ जियोवन्नी रोजो ब्रिटेनको सबैभन्दा पुराना चालक हुन् ।
  • उनले काम गरको आठ दशकमा एउटा पनि दुर्घटना भएन ।
  • उनले यस उमेरमा पनि गाडी चलाईरहेका छन् ।

१०३ वर्षीइ जियोवन्नी रोजो ब्रिटेनको सबैभन्दा पुराना चालक हुन् । उनले काम गरको आठ दशकमा एउटा पनि दुर्घटना भएन । उनले यस उमेरमा पनि गाडी चलाईरहेका छन् । ब्रिटेनमा कैंब्रिजमा बस्ने उनी आइसक्रिम र दुधको कारोबार गर्छन् ।

पछिल्लो वर्ष उनको पत्निको निधन भएको थियो । यीनी हरेक दिनको सूरुमा आफ्नो पत्निको चिहान हेरी बल्ल आफ्नो दुकानमा २३ वर्षदेखिको पुरानो कारमा जान्छन् । उनकी पत्नि दैनिक एक यात्रीको रुपमा उनको कारमा बसेर यात्रा गर्छिन् ।

उनले ३० वर्षको उमेरमा २६ वर्षिया मारियासँग इटालीमा विवाह गरेका हुन् । ब्रिटेनमा उनले आफ्नो करियरको सुरुवात ट्रेन चालकबाट सुरु गरेका थिए । छ वर्षसम्म उनी ट्रेन चालक भई काम गरे । यसपछि उनले एक सहकारी संस्थामा काम गरे ।

उनलाई १९६२ मा जियोवन्नीको लाइसेन्सको दुर्घटनाबाट मुक्त हनको लागि राँयल सोसायटीले डिप्लोमा पनि दिए । यसपछि सफल आइसक्रिम कारोबारी बने ।

उनले ८० वर्षदेखि कार चलाईरहका छन् । अब उनलाई कारको चाबी लिइराख्नु मन छैन । यसको लागि कुनै उमेरको उमेरसिमा तोकिएको छैन । उनका तीन बच्चा र ४ नातिनातिना छन् । आजसम्म उनलाई दुइपटक तेजमा कार चलाएको र एक पटक गलत पार्किङ गरेको आरोप मात्र लागेको छ ।

१९५३ मा २० वर्षको उमेरमा गाडी चलाउन सुरु गरेका थिए ।उनले ब्रिटेन आएर केहि वर्ष आफ्ना भ्यान चलाएका थिए । उनी अहिले पनि फिट छन् र उनको लाइसेन्समा दुर्घटनाको दाग छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन मन्त्रालयको बेरुजु कति ?
कुन मन्त्रालयको बेरुजु कति ?
परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो
परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड
Aishwarya Rai sizzles in song ‘Mohabbat’ from Fanney Khan, watch
Aishwarya Rai sizzles in song ‘Mohabbat’ from Fanney Khan, watch
प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ?
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड
सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

तपाईंले छुटाउनुभयो कि?