माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
४५ पटक हेरिएको
Shares
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?

सारांश

  • काठमाडौं, १८ पुस ।
  • माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भर्खर सुरु भएको छ ।
  • नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता लगायतका विषयमा बैठक केन्द्रित हुने भएकाले यो बैठकलाई निकै उत्सुकतापूर्वक हेरिएको छ ।

काठमाडौं, १८ पुस । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भर्खर सुरु भएको छ । नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता लगायतका विषयमा बैठक केन्द्रित हुने भएकाले यो बैठकलाई निकै उत्सुकतापूर्वक हेरिएको छ ।

माओवादी केन्द्रले बैठकमा सरकार गठन, एमालेसँगको पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यक छ ?
के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यक छ ?
नेपालमै खुल्यो टिभी कारखाना, सामसुङले गर्यो सम्झौता
नेपालमै खुल्यो टिभी कारखाना, सामसुङले गर्यो सम्झौता
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
भारतमा देखाउन १६ लाख  मा ‘मेला’
भारतमा देखाउन १६ लाख मा ‘मेला’
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
अनुमति नलिइ सन्चालनमा अाएका विद्यालय बन्द हुने !
अनुमति नलिइ सन्चालनमा अाएका विद्यालय बन्द हुने !
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले