ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने
सारांश
- काठमाडौं ।
- ठमेलस्थित संचालित ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने गरेको छ ।
- ओजीले २ हप्ताको सेल्सको ५ प्रतिशत बाढीपीडितलाई सहयोग गर्ने भएको हो ।
काठमाडौं । ठमेलस्थित संचालित ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने गरेको छ । ओजीले २ हप्ताको सेल्सको ५ प्रतिशत बाढीपीडितलाई सहयोग गर्ने भएको हो ।
होटलका सञ्चालक दिनेश श्रेष्ठका अनुसार आउँदो भदौ ११ गते गायक हेमन्त रानाको उपस्थितिमा कार्यक्रम गर्ने भएको छ ।
सो दिन बाढीपीडितको लागि भनेर सेल्सको ५ प्रतिशत छुट्याइएको रकम घोषणा गर्ने उनले बताए ।
केही महिनाअघि मात्र ओजी लन्च ओपनिङ गरिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया