मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
४२ पटक हेरिएको
Shares
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने

सारांश

  • काठमाडौं, २ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आकस्मिक रुपमा काठमाडौं बोलाएका छन् ।
  • उनीहरुसँग कोरोना भाइरसको संक्रमणको रोकथाम गर्न प्रदेश सरकारले चालेको कदम र जोखिमबारे ब्रिफिङ लिने तयारी गरेका छन् ।

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आकस्मिक रुपमा काठमाडौं बोलाएका छन् । उनीहरुसँग कोरोना भाइरसको संक्रमणको रोकथाम गर्न प्रदेश सरकारले चालेको कदम र जोखिमबारे ब्रिफिङ लिने तयारी गरेका छन् ।

मुख्यमन्त्रीहरुसँगको परामर्शपछि प्रधानमन्त्री ओलीले आवश्यक तयारीका साथ विशेष निर्देशन दिने बुझिएको छ । आज सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फरेन्सपछि प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलन नदिन आवश्यक तयारीका लागि नीति बनाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिने बुझिएको छ ।

सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ । बैठकले कोरोना भाइरसको जोखिम न्युनीनकरण र सम्भावित खतराको सामना गर्न आवश्यक तयारीबारे निर्णय समेत गर्ने भएको छ ।

यसअघि उपप्रधानमन्त्री इश्वर पोखरेलले सर्वदलीय बैठक डाकेर कोरोना भाइरसको जोखिमसँग जुध्न राष्ट्रिय सहमतिको माहोल तयार गरिसकेका छन् । रोगसँग जुध्न सिंगो देश एकजुट हुने सन्देश प्रवाह गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गर्न निर्देशन दिइसकेको बुझिएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश विरुद्ध खनियो बार
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
बल्ल तिर्यो सौर्य एयरलाइन्सले बक्यौता
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
Anushka Sharma’s romantic selfie with hubby Virat Kohli will surely melt your hearts!
Anushka Sharma’s romantic selfie with hubby Virat Kohli will surely melt your hearts!
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?