मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी

सारांश

  • उदयपुर ७,असोज।
  • त्रियुगा जनता बहुमुखी क्याम्पससभाको नवाै साधारण सभा २०७५मा को उदघाटन गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अाज उदयपुर अाएका छन।
  • त्रियुगा जनता बहुमुखी क्याम्सको ९ औै बार्षिक साधरण सभा र सिनेट बैठकलाई सम्बोधन गर्न मुख्यमन्त्री राई आज गाईघाट आएका हुन ।

उदयपुर ७,असोज।त्रियुगा जनता बहुमुखी क्याम्पससभाको नवाै साधारण सभा २०७५मा को उदघाटन गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अाज उदयपुर अाएका छन।

त्रियुगा जनता बहुमुखी क्याम्सको ९ औै बार्षिक साधरण सभा र सिनेट बैठकलाई सम्बोधन गर्न मुख्यमन्त्री राई आज गाईघाट आएका हुन । क्याम्पसले सार्वजनिक गरेको सूचना अनुसार,यस ९ औं वार्षिक साधारण(सभा र सिनेट यही २०७५ आश्विन ७ गते १ नं प्रदेशका मा.मुख्यमन्त्री श्री शेरधन राईज्युको प्रमुख आतिथ्यमा सम्पन्न हुने निश्चय भएको हुँदा उपस्थितिका लागि सबैमा अाग्रह समेत गरेको थीयो।कार्यक्रममा उदयपुर बाट प्रदेश मा प्रतीनिधीत्व गर्ने सांसदहरु क्याम्पस का पदाधिकारी हरु,अखील र विद्यार्थी संघ र संगठनका प्रमुख हरु लगायतको उपस्थिति रहेको थीयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता
नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
फरार रेशम चौधरी फराकिलो अन्तरसहित विजय नजिक
फरार रेशम चौधरी फराकिलो अन्तरसहित विजय नजिक
मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेका नेत्री देउवा
मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेका नेत्री देउवा
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान
काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
पूर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन
पूर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }

तपाईंले छुटाउनुभयो कि?