रास्वपाको चियापानमा प्रधानमन्त्रीले बजाए घण्टी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
१८ पटक हेरिएको
Shares
रास्वपाको चियापानमा प्रधानमन्त्रीले बजाए घण्टी

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
  • चियापान समारोहमा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी भएका हुन्।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

चियापान समारोहमा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी भएका हुन्। त्यसै गरी उद्योगी ब्यवसायीहरु पनि रास्पपा केन्द्रीय कार्यालय वनस्थली पुगेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?