कोरोना अपडेटः आज थपिए ३२३ जना
सारांश
- नेपालमा कोरोना भाइरसको संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ ।
- आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
- विकास देवकोटाले संक्रमित संख्या ३ सय २३ जना थपिएको जानकारी दिएका हुन् ।
नेपालमा कोरोना भाइरसको संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित संख्या ३ सय २३ जना थपिएको जानकारी दिएका हुन् ।
वैशाखभर दुई सयको लाइनमा रहेकोमा जेठको २४ गतेसम्म आइपुग्दा ३ हजार संक्रमित संंख्या पुगेको छ । सक्रमित संख्या दिनानुदिन बढ्ने क्रम जारी छ ।
यसैगरी, कोरोना संक्रमणबाट मृतक संख्या १२ पुगको छ । आज डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया