चीनमा ३० जनाको डढेलोमा परी मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
३० पटक हेरिएको
Shares
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु

सारांश

  • बेइजिङ, १८ चैत   चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ ।
  • चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।
  • मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ ।

बेइजिङ, १८ चैत   चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ ।

चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ ।

अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो ।
घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेका छन् ।

शवहरुको पहिचान गरी उनीहरुका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एकता अझै मजबुत होस्ः प्रधानमन्त्री ओली
राष्ट्रिय एकता अझै मजबुत होस्ः प्रधानमन्त्री ओली
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
अब संसदमा ९ वटा मात्रै पार्टी, हराउँदै हलो, गाई र आँखा संकटमा !
अब संसदमा ९ वटा मात्रै पार्टी, हराउँदै हलो, गाई र आँखा संकटमा !
एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको घोषणा
एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको घोषणा
प्रचण्डकाे भारत भ्रमणकाे टुंगाे लाग्याे
महाशिवरात्रीमा पोखरामा गुन्जदै नमस्ते ब्याण्ड
महाशिवरात्रीमा पोखरामा गुन्जदै नमस्ते ब्याण्ड
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
तालीमपछि रोजगारी पाइएन्
तालीमपछि रोजगारी पाइएन्
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै

तपाईंले छुटाउनुभयो कि?