कोरोना अपडेटः आज थपिए ३२३ जना

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
कोरोना अपडेटः आज थपिए ३२३ जना

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ ।
  • आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
  • विकास देवकोटाले संक्रमित संख्या ३ सय २३ जना थपिएको जानकारी दिएका हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित संख्या ३ सय २३ जना थपिएको जानकारी दिएका हुन् ।

वैशाखभर दुई सयको लाइनमा रहेकोमा जेठको २४ गतेसम्म आइपुग्दा ३ हजार संक्रमित संंख्या पुगेको छ । सक्रमित संख्या दिनानुदिन बढ्ने क्रम जारी छ ।

यसैगरी, कोरोना संक्रमणबाट मृतक संख्या १२ पुगको छ । आज डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्कालिन प्रम देउवाले गरेका नियुक्ति र निर्णय सबै खारेज गर्न बामदेब गौतमको सुझाब
तत्कालिन प्रम देउवाले गरेका नियुक्ति र निर्णय सबै खारेज गर्न बामदेब गौतमको सुझाब
पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित
कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
आजबाट घाम लाग्ने
आजबाट घाम लाग्ने
अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालका साझा पहिचान : प्रम प्रचण्ड
अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालका साझा पहिचान : प्रम प्रचण्ड
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु