ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३१ पटक हेरिएको
Shares
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक

सारांश

  • काठमाडौं, १८ असार ।
  • नेपालमा आज पनि सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमित संख्या साँढे १४ हजार आसपास पुगेको बुझिएको छ ।

काठमाडौं, १८ असार । नेपालमा आज पनि सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे १४ हजार आसपास पुगेको बुझिएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले सवा ४ बजे नियमित प्रेस ब्रिफिङमा गराउने छ ।

दिनहुँ सयौंको संख्यामा संक्रमित थपिंदा जेठमहिनासम्मको संख्याभन्दा असार १९ आइपुग्दा दोब्बर संख्याका संक्रमित थपिइसकेका छन् । यसअघि हिजो ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १४ हजार नाघेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी
२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
धिमेबाजाको उपाधि लुनिभालाई
धिमेबाजाको उपाधि लुनिभालाई
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!
नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त
नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
आयात घटाउन चैतेधान उत्पादनमा जोड
आयात घटाउन चैतेधान उत्पादनमा जोड
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…

तपाईंले छुटाउनुभयो कि?