हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०८१
|
|
१८ पटक हेरिएको
Shares
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह

सारांश

  • काठमाडौं।
  • अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन्।
  • “म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा उल्लेख गरेकी छन्।

काठमाडौं। अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन्।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा उल्लेख गरेकी छन्।

डा. मोहम्मद युनुसको अध्यक्षतामा मंगलबार बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ मा राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेपछि हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन्।

ढाका ट्रिब्युनका अनुसार डा. मोहम्मद युनुसको अन्तिरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्टमा १५ गते सार्वजनिक बिदा निर्णय रद्द गर्ने निर्णय गरेको छ।

बंगलादेशको सेनाको एक समूहले १५ अगस्ट १९७५ मा बंगलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनको परिवारका अधिकांश सदस्यको हत्या गरेको थियो। प्रत्येक वर्ष अगस्टमा १५ मा बंगलादेशमा सार्वजनिक बिदा दिइन्थ्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
वामदेवविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने
वामदेवविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने
माघ ६ गते मंगलवारको राशिफल यस्तो छ
माघ ६ गते मंगलवारको राशिफल यस्तो छ
नब्बे प्रतिशत काम सम्पन्न
नब्बे प्रतिशत काम सम्पन्न
नेपाल आर्मी क्लबको अग्रता कायम, पछयाउदै नेपाल पुलिस
नेपाल आर्मी क्लबको अग्रता कायम, पछयाउदै नेपाल पुलिस
उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी
उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी
आज साँझसम्म महानगर र उपमहानगरको उम्मेदवार तय हुन्छ : प्रचण्ड
आज साँझसम्म महानगर र उपमहानगरको उम्मेदवार तय हुन्छ : प्रचण्ड
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…

तपाईंले छुटाउनुभयो कि?