ओलीलाई भीम रावलको प्रश्नस् यो बेला राम र अयोध्यावारे बहस गर्नुपर्ने हो ?
सारांश
- काठमाडौं, ३० असार ।
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा.
- भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
उनले यो बेलामा भारतसँग सिमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई कुरा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे बहस गरेर विषयान्तर गरेको टिप्पणी गरेका छन् ।रावलले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ पनि छलफल नगरेको भन्दै ओलीलाई यो कस्तो तन्त्र हो ? भनेर प्रश्नसमेत सोधेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्,
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया