वाइनको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
५१ पटक हेरिएको
Shares
वाइनको मूल्य घट्यो

सारांश

  • सँसारभर सबै वस्तुको मूल्य बढिरहेको छ ।
  • खाद्यान्नको मूल्य झनै आकाशिएको छ ।
  • इन्धनको मूल्य वृद्धि भइरहेको छ ।

सँसारभर सबै वस्तुको मूल्य बढिरहेको छ । खाद्यान्नको मूल्य झनै आकाशिएको छ । इन्धनको मूल्य वृद्धि भइरहेको छ । तर, एउटा पेय पद्धार्थको भने मूल्यमा व्यापक गिरावट आएको छ ।

वाइनको रक्सीमा व्यापक गिरावट आएको छ । अमेरिकामा अंगुरबाट बन्ने वाइनको मूल्य घटेको हो । यसवर्ष क्यालिफोर्नियामा अंगुर धेरै उत्पादन भएको छ । जसका कारण वाइन धेरैभन्दा धेरै उत्पादन भइरहेको छ । बजारमा वाइनको मागभन्दा उत्पादन अत्याधिक छ ।

अबको पाँच वर्षसम्म वाइनको मूल्य नबढ्ने अनुमान समेत गरिएको छ । अत्याधिक वाइन उत्पादन भएकाले यस्तो भएको हो । माग र आपूर्तिको सन्तुलन नमिल्दा वाइनको मूल्य घटेको हो ।(एजेन्सी

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै
सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?
एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
नेकपा (एकीकृत समाजवादी) को महासचिवमा घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी) को महासचिवमा घनश्याम भुसाल
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)