निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी

सारांश

  • काठमाडौं ७,असोज।
  • अस्बीन खड्का.
  • निर्माण ब्यवसायी महासघंको ११ अौं महाधिवेशन ले नया नेतृत्व चयन गरेको छ ।

काठमाडौं ७,असोज।अस्बीन खड्का.

निर्माण ब्यवसायी महासघंको ११ अौं महाधिवेशन ले नया नेतृत्व चयन गरेको छ ।महासंघको अध्यक्षमा रबि सिंह निर्वाचित भएका छन भने,त्यस्तै बरिस्ठ उपाध्यक्ष मा निकोलस पाण्डे , उपाध्यक्ष प्रदेश १ मा धिरेन्द्र कुमार दहाल , उपाध्यक्ष प्रदेश २ मा सुरेन्द्र प्रसाद सिहं,उपाध्यक्ष प्रदेश ३ मा पेम्बा लामा(शेर्पा ), उपाध्यक्ष प्रदेश ४ मा राजेन्द्र पहारी, उपाध्यक्ष प्रदेश ५ मा टोप बहादुर रायमाझी , उपाध्यक्ष कर्णाली प्रदेश (६) मा रत्न खडका ।उपाध्यक्ष प्रदेश ७ मा टेक बहादुर सेठ्ठी
उपाध्यक्ष (एसोसिएट तर्फ)-इ.आङ दोर्जे लामा
महासचिव मा नेकपा निकटका रोशन दाहाल बिजयी भएका छन भने उप-महासचिव (नितिगत)-टंक प्रसाद चौलागाईं,उप-महासचिव (आन्तरिक )-नरहरी थपलिया,कोषाध्यक्ष -हिरण कुमार श्रेष्ठ
सह-कोषाध्यक्ष -सरस्वती कार्की विजयी भएका छन।त्यस्तै महासंघको सदस्यहरुमा प्रमोद लामीछाने,सुरेन्द्र राज केसी,असोक कुमार केसी,भिम बहादुर पाल,डां.सुर्य ब खडका।त्यस्तै खुल्ला सदस्य प्रदेश बाट १ नम्वर सुमन्त कोईराला र यज्ञ प्र.खतीवडा।प्रदेश २ बाट संजय कुमार गुप्ता र शम्भु ठाकुर।प्रदेश ३ बाट होम कुमार शर्मा अाचार्य र पञ्चराम तामाङ्।गण्डकी प्रदेश बाट उतम भट्ट र खेम प्रसाद मल्ल।५ नम्बर प्रदेश बाट बालाजु श्रेष्ठ र मेगजंघ शाह।कर्णाली बाट चन्द्र प्रकाश थकाली र सुरज जंग मल्ल।७ नम्वर बाट बिर बहादुर साउद र हरी प्रसाद भट्ट र एसोसीएट सदस्यमा रामजी पन्त,शीबहरी घीमीरे,उज्वल गोेतम र बिकास मल्ल बिजयी भएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?