१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने

सारांश

  • एजेन्सी, १५ साउन ।
  • अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ ।
  • रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ ।

एजेन्सी, १५ साउन । अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ । रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ ।

ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले खोपको विकास गरेको हो । रिपोर्टमा औषधीले स्वीकृति पाएको तीन देखि सात दिनमा पब्लिकको प्रयोगमा ल्याइने जनाइएको छ ।

भ्याक्सिनले दोस्रो चरणको परीक्षण पुरा गरिसकेको छ । सामान्यतया तेस्रो चरणको परीक्षण पुरा गरेपछि मात्र प्रयोगमा ल्याइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?