मनाेरञ्जन समाचार : सनी लियोनी बिहारको जुनियर इन्जिनियरिङ परीषामा टपर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : सनी लियोनी बिहारको जुनियर इन्जिनियरिङ परीषामा टपर !

सारांश

  • एजेन्सी बिहारमा जुनियर इन्जिनियरिङ परीषाामा ‘सन िलियोनी’ प्रथम भएकी छन्।
  • तर यी अभिनेत्री सनी लियोनी भने होइनन्।
  • टाइम्स अफ इण्डियामा प्रकाशित एक रिपोर्टमा बिहारमा जुनियर इन्जिनियरिङ परीषामा ‘सनी लियोनी’ ले टप गरेको उल्लेख छ।
SunnyLeone-1441864663_835x547.jpg

एजेन्सी बिहारमा जुनियर इन्जिनियरिङ परीषाामा ‘सन िलियोनी’ प्रथम भएकी छन्। तर यी अभिनेत्री सनी लियोनी भने होइनन्। टाइम्स अफ इण्डियामा प्रकाशित एक रिपोर्टमा बिहारमा जुनियर इन्जिनियरिङ परीषामा ‘सनी लियोनी’ ले टप गरेको उल्लेख छ।

रिपोर्टका अनुसार कुनै व्यक्तिले मजाक गरेर सनी लियोेनीको नामबाट आवेदन दिएका थिए। आधिकारिक वेबसाइटमा जारी गरिएको ड्राफ्ट मेरिट लिस्टमा सनी लियोनीलाई पहिलो र्यांक प्राप्त भएको छ। तेस्रो र्यांक प्राप्त गर्ने व्यक्तिको नाम वेबसाइटमा bvxzbnnb छ।

बिहारको पब्लिकि हेल्थ इन्जिनियरिङ विभागले यो लिस्ट सिस्टम जेनरेटेड हो र अन्तिम लिस्टमा सुधार गरिने जनाएको छ।  विभागले अनुसार अनलाइन आवेदनको सुविधा दुरुपायोग गर्ने व्यक्तिमाथि कडा कारवाही गरिनेछ।सामाजिक संजालमा यो समाचार भाइरल भएपछि अभिनेत्री सनी लियोनीले पनि ट्विट गर्दै लेखेकी छन्, ‘हाहा! म निके खुशी छु। अर्की सनीले यति राम्रो स्कोर ल्याइन।’

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे
चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो
सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ
सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा
प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी
प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी
प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल : परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल : परराष्ट्रमन्त्री ज्ञवाली
मुकुल ढकालको साधारण सदस्यता पनि खोस्ने तयारी
मुकुल ढकालको साधारण सदस्यता पनि खोस्ने तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी

तपाईंले छुटाउनुभयो कि?