चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार

सारांश

  • काठमाडौं, माघ २६ ।
  • चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गरिएको छ ।
  • होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएकोे छ।

काठमाडौं, माघ २६ । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गरिएको छ ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएकोे छ। भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ ।कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय भएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निन्द्राको सुरमा महिलाले हिराको औठी निलिन्
निन्द्राको सुरमा महिलाले हिराको औठी निलिन्
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
चितवनकै छोरी र बुहारी रेणु
चितवनकै छोरी र बुहारी रेणु

तपाईंले छुटाउनुभयो कि?