सांसद कृष्णा केसीलाई कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२० पटक हेरिएको
Shares
सांसद कृष्णा केसीलाई कोरोना पुष्टि

सारांश

  • काठमाडौं, साउन २५ ।
  • प्रदेश ५ मा कोरोनाकी सांसद कृष्णा केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
  • बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।

काठमाडौं, साउन २५ । प्रदेश ५ मा कोरोनाकी सांसद कृष्णा केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकीछन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।

सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?