सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ५, २०७९
|
|
४१ पटक हेरिएको
Shares
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ

सारांश

  • सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भर्खरै सम्पन्न भएको छ ।
  • बैठक निश्कर्षविहीन भएको जनाईएको छ ।

सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भर्खरै सम्पन्न भएको छ । बैठक निश्कर्षविहीन भएको जनाईएको छ । बैठक भोलि पनि बस्ने जनाईएको छ ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी थिए । अहिले नेताहरुको बालुवाटारबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय  कार्यदल गठन
भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय कार्यदल गठन
भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो
भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
हिमालयन हाइड्राे एक्सपाे माघमा हुने !
हिमालयन हाइड्राे एक्सपाे माघमा हुने !
कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै
कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
अस्पतालमा जन्माउँदा छोरी, घर पुग्दा छोरा
अस्पतालमा जन्माउँदा छोरी, घर पुग्दा छोरा
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे