मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै

सारांश

  • काठमाडौं, २६ साउन ।
  • मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ ।
  • आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ ।

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।

(fisheries)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?