धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी

सारांश

  • काठमाडौं ।
  • धादिङ–१ (क) प्रदेशसभामा एमाले विजयी भएको छ ।
  • एमाले प्रदेशसभा सदस्यमा एमाले पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे २७३३२ मत ल्याएर विजयी भएका हुन् ।

काठमाडौं । धादिङ–१ (क) प्रदेशसभामा एमाले विजयी भएको छ । एमाले प्रदेशसभा सदस्यमा एमाले पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे २७३३२ मत ल्याएर विजयी भएका हुन् ।

उनले कांग्रेसका मदुकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ६४७ मत ल्याएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Birendra Dhoj Shrestha

    Medical mafiya dine bhayo dukha hamilai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?