आज सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय
सारांश
- काठमाडौ, ३२ साउन ।
- आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
- शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो ।
काठमाडौ, ३२ साउन । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २५ रुपैया कायम भएको छ । शुक्रबार चाँदी तोलामा ६० रुपैयाँले बढेर १हजार ३ सय ५५ रुपैयाँ पुगेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया