आज सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, ३२ साउन ।
  • आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो ।

काठमाडौ, ३२ साउन । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २५ रुपैया कायम भएको छ । शुक्रबार चाँदी तोलामा ६० रुपैयाँले बढेर १हजार ३ सय ५५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?