वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।
  • आज अपरान्ह ३ बजे बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। आज अपरान्ह ३ बजे बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?