काठमाडौं उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १५ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १९ सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ४३ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, १५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ४३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ४ सय ४४ जनाको पिसीआर परिक्षणमा १९ सय ११ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ९६१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५७ हजार ३ सय ८९ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ८१७ जना र ललितपुरका ६८ जना र भक्तपुरका ५८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत,  एक पटक मात्र सुविधा लिन पाउने !
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत, एक पटक मात्र सुविधा लिन पाउने !
‘५ वर्षसम्म कुनै कर नलिने’
चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
मकवानपुर ट्राफिकद्वारा चालकको स्वास्थ परिक्षण ।
मकवानपुर ट्राफिकद्वारा चालकको स्वास्थ परिक्षण ।
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय खारेज
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय खारेज
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources

तपाईंले छुटाउनुभयो कि?