गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २३, २०७७
|
|
२६ पटक हेरिएको
Shares
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्

सारांश

  • गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे पक्राउ परेका छन् ।
  • भण्डारी हिजो (बिहीबार) धादिङबेशीबाट पक्राउ परेका हुन् ।
  • उनीविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको छ ।

गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे पक्राउ परेका छन् । भण्डारी हिजो (बिहीबार) धादिङबेशीबाट पक्राउ परेका हुन् । उनीविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले दिएको जानकारीअनुसार भण्डारीवरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा चलाइने छ । भण्डारी नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?