रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २८, २०७३
|
|
८५३ पटक हेरिएको
Shares
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन

सारांश

  • प्रकाश योगी लोक दोहरी गायक प्रकाश कटुवाल लाई निर्बिरोध अध्यक्ष मा चयन गरेर रामेछाप सास्कृतिक कलाकार समाज को भेला सम्पन्न भयको छ ।
  • भुत पुर्ब समाज का अध्यक्ष अमृत सुनुवार ले नया कार्य समिती लाई आज का मिति बाट कार्यभार सुम्पिएका छन ।
  • कलाकार को हक हित र संरक्षण मा आफू सधै कटिबद्ध रहने र यो समिती मा सबै को प्रतिनिधित्व हुने गरि समिती बनेको अध्यक्ष कटुवाल ले जानकारी दिनु भयो ।

प्रकाश योगी लोक दोहरी गायक प्रकाश कटुवाल लाई निर्बिरोध अध्यक्ष मा चयन गरेर रामेछाप सास्कृतिक कलाकार समाज को भेला सम्पन्न भयको छ ।

भुत पुर्ब समाज का अध्यक्ष अमृत सुनुवार ले नया कार्य समिती लाई आज का मिति बाट कार्यभार सुम्पिएका छन । कलाकार को हक हित र संरक्षण मा आफू सधै कटिबद्ध रहने र यो समिती मा सबै को प्रतिनिधित्व हुने गरि समिती बनेको अध्यक्ष कटुवाल ले जानकारी दिनु भयो ।

समाज को २१ सदस्यीय नब निर्मित कार्यसमिति मा अध्यक्ष:- प्रकाश कटुवाल बरिष्ठ उपाध्यक्ष:- रामकुमार पौडेल उपाध्यक्ष:- सीता थापा उपाध्यक्ष:- रामकुमार कार्की उपाध्यक्ष:- सुन्दर बिरही पाख्रीन महासचिव:- उत्तम पौडेल प्रवक्ता:- कुमार कार्की सचिव:- बिफा घिसिङ् सहसचिव:- उत्तम सुबेदी कोषाध्यक्ष:- नबिना घिसिङ् सह-कोषाध्यक्ष:- युनिक भोजराज बि.क. सदस्य:- प्रेमशिला योञ्जन् सदस्य:- सन्ध्या शानु घताने सदस्य:- सुन्दर गोपाल पौडेल सदस्य:- सुरज लामा (घिसिङ्) सदस्य:- एच्. बी. कार्की बिन्दास् सदस्य:- तीर्थ बिरक्त पाख्रीन् सदस्य:- बिनोद लामा सदस्य:- सुशान्त कार्की सदस्य:- एच्. बी. रसाईली सदस्य:- संगम लामीछाने रहेका छन|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?