प्रदेश सांसद डिल्ली चौधरीलाई कोराना पुष्टि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २७, २०७७
|
|
३० पटक हेरिएको
Shares
प्रदेश सांसद डिल्ली चौधरीलाई कोराना पुष्टि

सारांश

  • दाङ, २७ असोज ।
  • लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण भएको छ ।
  • नेपालगन्जस्थित् भेरी अस्पतालमा स्वाव परिक्षण गर्दा सांसद चौधरीमा संक्रमण पुष्टि भएको जनाईएको छ ।

दाङ, २७ असोज । लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण भएको छ । नेपालगन्जस्थित् भेरी अस्पतालमा स्वाव परिक्षण गर्दा सांसद चौधरीमा संक्रमण पुष्टि भएको जनाईएको छ । सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सुगर र निमिनियाको समस्या समेत देखिएको भेरी अस्पतालले जनाएको छ । हाल, उनको स्वास्थ्यमा सुधार आएको पनि जनाईएको छ ।

(freebasstranscriptions.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?