अाफ्नै छारीलाइ काटेर खाँदै गर्दा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ३ भदाै ।
  • एकजना अमा अाफ्नै छारीलाइ काटेर  खाँदै गर्दा पक्राउ परेकि छन् ।
  • आफ्नै सन्तान जन्मदिने आमाले आफ्नै छोरी काटेर मासु खाएको अबस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

काठमाडाै, ३ भदाै । एकजना अमा अाफ्नै छारीलाइ काटेर  खाँदै गर्दा पक्राउ परेकि छन् ।

आफ्नै सन्तान जन्मदिने आमाले आफ्नै छोरी काटेर मासु खाएको अबस्थामा प्रहरीले पक्राउ गरेकाे हाे । केही समय अगाडी भारतकी एक महिलाले  आफ्नै दुई वर्षीय छोरीको अंगहरु काटेर मासु खाएकी थिइन् ।

ति महिला हुन् ४० वर्षीया प्रमिला मण्डल । जो एक ‘जँड्याहा’ आमाको नामले पनि परिचित छिन् । दुई वर्षीय बालिकाको अंगलाई काटिरहेको, ताछिरहेको र खाइरहेको अवस्थामा भेटिएपछि बालिकालाई उनका काका डब्लुले उद्धार गरेका हुन्। बालिका निकै जोडले रोइरहेको सुनेपछि डब्बु बालिका भएको ठाउँ पुग्दा त्यहाँ उनले प्रमिलाले छोरीको मासु खाइरहेकी थिइन् ।

काका उक्त स्थानमा पुग्दा प्रमिलाले छोरीको टाउकोको मासु काटेर खाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । २ वर्षिया बालीकाको आइसियूमा राखेर उपचार भएको छ । प्रमिलालाई प्रहरीले पक्राउ गरेको छ ।

(एजेन्सी)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narayan Pun

    Guf

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : गृहमन्त्री श्रेष्ठ
सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : गृहमन्त्री श्रेष्ठ
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
आज नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
युवतीहरुसँग नांगै सुत्थे गान्धी
युवतीहरुसँग नांगै सुत्थे गान्धी
प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत
प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत
चार बलात्कारीको फाँसीको मिति सर्यो
चार बलात्कारीको फाँसीको मिति सर्यो
प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली
प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली

तपाईंले छुटाउनुभयो कि?