आइतवार १७४१ कोरोना संक्रमित थपिए
सारांश
- देशमा १७ सय ४१ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
- स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
- देशमा हालसम्म एक लाख ५९ हजार ८ सय ३० जना संक्रमित संख्या पुगेको छ ।
देशमा १७ सय ४१ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशमा हालसम्म एक लाख ५९ हजार ८ सय ३० जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ६२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । एक लाख १५हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया