प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

सारांश

  • काठमाडौँ ।
  • विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन्।
  •   उनी शनिबार बिहान मात्रै त्रिभूवन विमानस्थलमा ओर्लिएका हुन्।
काठमाडौँ । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन्। 
उनी शनिबार बिहान मात्रै त्रिभूवन विमानस्थलमा ओर्लिएका हुन्। डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो। 
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत
काठमाडौं-४ : गगन–राजनको दोस्रो मुकाबिला
काठमाडौं-४ : गगन–राजनको दोस्रो मुकाबिला
अाज भदाै १८ गते : कहाँ के-के घटना घटे ?
अाज भदाै १८ गते : कहाँ के-के घटना घटे ?
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि
२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
प्रचण्डले किन क्युबाको प्रशंसा गरे ?
प्रचण्डले किन क्युबाको प्रशंसा गरे ?
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा