खोलाले बगाएर वडा सदस्यको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
खोलाले बगाएर वडा सदस्यको मृत्यु

सारांश

  • डडेल्धुरा ।
  • डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।
  • जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।

डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुढानिलकण्ठ सहमति काँग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
बुढानिलकण्ठ सहमति काँग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन
स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
पोखरीमा डुबेर दुई जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
कांग्रेस, नेकपा र राजावादीबाहेक सबै दलसँग एकता गर्ने नयाँ शक्तिको रणनीति
कांग्रेस, नेकपा र राजावादीबाहेक सबै दलसँग एकता गर्ने नयाँ शक्तिको रणनीति
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा

तपाईंले छुटाउनुभयो कि?