स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
३० पटक हेरिएको
Shares
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …

सारांश

  • सोमबार स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेश विक्रम सिंह आफ्नै कार्यलयको कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ परेका छन् ।
  • सिंह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
  • कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।

सोमबार स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेश विक्रम सिंह आफ्नै कार्यलयको कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ परेका छन् ।

सिंह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।

उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । सिहंमाथी थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?