शुक्रवार थपिए ६६ सय ५३ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २१, २०७८
|
|
१९ पटक हेरिएको
Shares
शुक्रवार थपिए ६६ सय ५३ कोरोना संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ६ हजार ६ सय ५३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ६ हजार ६ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ७६ हजार १ सय ३० जना संक्रमणमुक्त भएका स्वास्थ्य छन् । कोरोना संक्रमणबाट आज थप १०१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७७ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

आज २० हजार ८ सय १३ कुल परीक्षणमा पिसीआर विधिबाट १४ हजार १८२ र एन्टिजेन बिधिबाट ६६ सय ३१ संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?