स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
सारांश
- सोमबार स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेश विक्रम सिंह आफ्नै कार्यलयको कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ परेका छन् ।
- सिंह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
- कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।
सोमबार स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेश विक्रम सिंह आफ्नै कार्यलयको कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ परेका छन् ।
सिंह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।
उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । सिहंमाथी थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया