कोरोनाबाट आज ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २२, २०७७
|
|
३२ पटक हेरिएको
Shares
कोरोनाबाट आज ६ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ४ सय ९ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ९ थपिएका छन् । आज ४ हजार ९५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६३ हजार १ सय ९३ संक्रमित भएपनि २ लाख ५६ हजार १ सय ६१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार १ सय ३३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ६४ हजार १ सय ६० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३४२ सय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?