रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार

सारांश

  • काठमाडौं, माघ २५ ।
  • रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ ।
  • यही माघ २४ गतेबाट सुरु भएको योजनामा उपभोक्ताले रेनोका कारहरु किन्दा कम्पनीले ८.

काठमाडौं, माघ २५ । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ ।

यही माघ २४ गतेबाट सुरु भएको योजनामा उपभोक्ताले रेनोका कारहरु किन्दा कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गरिने जानकारी दिएको छ।

यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टिसमेत दिएको छ ।

यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने छन् ।हाल नेपालमा रोनेका ५ मोडलका कारहरु बिक्री वित्तरण दुँदै आइरहेका छन् । डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् ।

(https://balonlatino.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

How Much Do Online Casino Hosts Make? Income And Bonuses
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
उदयपुरमा लागु अाैषध सहित ४ जना पक्राउ !
आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने
महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिइयो
महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिइयो
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
चरखण्डीमा दर्शनार्थीको घुइँचो
चरखण्डीमा दर्शनार्थीको घुइँचो